• ८ असोज २०८३, बिहीबार
  • ७ः३० बेलुका

नेदरल्याण्ड्सविरुद्ध रोहितको अर्धशतक

प्रकाशित मिति

२०८० फाल्गुन १६ गते, बुधबार ०२:१५

फागुन १६, २०८० काठमाडौँ: टी–२० त्रिकोणात्मक क्रिकेट सिरिजमा नेदरल्याण्ड्सविरुद्ध नेपालका कप्तान रोहितकुमार पौडेलले अर्धशतक पूरा गरेका छन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार भएको खेलमा रोहितले ३५ बलमा अर्धशतक पूरा गरेका हुन् ।

National Life

सो क्रममा उनले ६ चौका र २ छक्का प्रहार गरेका छन्। नेपालका लागि यो उनको छैठौं अर्धशतक हो । नेपालले १८५ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरिरहेको छ ।

प्रतिकृया