• ७ असोज २०८३, बुधबार
  • ५ः१० बेलुका

नेदरल्याण्ड्सविरुद्ध नेपाललाई तेस्रो सफलता

प्रकाशित मिति

२०८० फाल्गुन १६ गते, बुधबार १२:३८

फागुन १६, २०८० काठमाडौँ: टी–२० त्रिकोणात्मक क्रिकेट सिरिजमा नेदरल्याण्ड्सविरुद्ध नेपालले तेस्रोे विकेट लिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेदरल्याण्ड्सका स्कट एडवार्ड्स रनआउट भएका हुन् ।

National Life

कुशल मल्लको बलिङमा दीपेन्द्र सिंह ऐरीले स्कटलाई रनआउट गरे । यसअघि नेपालका लागि कुशल मल्लले र करण केसीले १–१ विकेट लिए । नेदरल्याण्ड्सले १३ ओभरमा ३ विकेटको क्षतिमा १२३ रन बनाएको छ ।

टस जितेर नेपालले पहिले फिल्डिङ गर्ने निर्णय गरेको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया