• ७ असोज २०८३, बुधबार
  • ५ः१० बेलुका

नेदरल्याण्ड्सविरुद्ध नेपालले पहिले बलिङ गर्ने

प्रकाशित मिति

२०८० फाल्गुन १६ गते, बुधबार ११:१२

फागुन १६, २०८० काठमाडौँ: टी–२० त्रिकोणात्मक क्रिकेट सिरिजमा नेदरल्याण्ड्सविरुद्ध नेपालले पहिले बलिङ गर्ने भएको छ।

National Life

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा केहि समयमा सुरु हुने खेलमा टस जितेर नेपालले पहिले फिल्डिङ रोजेको हो।

मंगलबार नामिबियासँग पराजित भएको नेपाल आफ्नो पहिलो जित हासिल गर्ने योजनामा रहेको छ। नेदरल्याण्ड्स पनि जित हासिल गर्दै सिरिजमा सुखद सुरुवात गर्न चाहन्छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया