• 10:45 pm

नेको इन्सुरेन्सको ९ ठूला सेयरधनी

प्रकाशित मिति

२०८० माघ १४ गते, आईतवार ०१:३०

माघ १४, २०८० काठमाडौँ: नेको इन्सुरेन्स लिमिटेडमा १ वा सोभन्दा बढी सेयर स्वामित्व भएका सेयरधनीको संख्या ९ रहेको छ । नेको इन्सुरेन्समा सवै भन्दा धेरै सेयर स्वामित्व राष्ट्रिय बाणिज्य बैंक लिमिटेडको रहेको छ । राष्ट्रिया बाणिज्य बैंकको १५ प्रतिशत अर्थात ३० लाख १८ हजार ५३८.५७ कित्ता सेयर रहेको छ ।

त्यसै गरी कृति कुमारी महतोको १०.८८ प्रतिशत अर्थात २१ लख ९० हजार ३२२.०९ कित्ता सेयर रहेको छ । त्यसै गरी नागरिक लगानी ट्रस्टको ८.१२ प्रतिशत अर्थात १६ लाख ३४ हजार ७२७.५६ कित्ता सेयर रहेको छ ।

त्यसै गरी बि.के बिनायक प्राइभेट लिमिटेडको ७.०२ प्रतिशत अर्थात १४ लाख ११ हजार ९६१.४१ सेयर कित्ता, कृषि विकास बैंक लिमिटेडको ३.३४ प्रतिशत अर्थात ६ लाख ७२ हजार २२ कित्ता सेयर र कोष व्यवस्थापन कम्पनी लिमिटेडको २.४५ प्रतिशत अर्थात ४ लाख ९२ हजार ५३९ कित्ता सेयर स्वामित्व रहेको छ ।

१ प्रतिशत वा सोभन्दा बढी सेयर स्वामित्व भएका सेयरधनी

प्रतिकृया