• २ असार २०८१, शनिबार
  • 2:10 am

अभियान लघुवित्तको सीइओमा लम्साल नियुक्त

प्रकाशित मिति

१४ माघ २०८०, आईतवार १४:४०

माघ १४, २०८० काठमाडौँ: अभियान लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा तेजेन्द्र शर्मा लम्साल नियुक्त भएका छन् ।

माघ १२ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले लम्साललाई अभियान लघुवित्तको सीइओमा नियुक्ति दिएको हो ।

संस्थाले एक सूचना जारी गर्दै लम्साललाई ४ वर्षे कार्यकालसहित प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको जानकारी दिएको छ ।

प्रतिकृया