• ११ असोज २०८३, आइतबार
  • २ः३८ दिउँसो

टर्कीको ६६ प्रतिशत भूभाग भूकम्पको जोखिममा

प्रकाशित मिति

२०८० पुष ८ गते, आईतवार ११:५२

पुस ८, २०८० एजेन्सी : टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले देशको ६६ प्रतिशत भूभाग र ७१ प्रतिशत जनसंख्या भूकम्पको जोखिममा रहेको चेतावनी दिनुभएको छ ।

National Life

विपद्पूर्व तयारी देशको लागि अहिले महत्वपूर्ण रहेको बताउनु भयो । उहाँले भौगोलिक रुपमा भूकम्पको सामना बढी गर्नुपर्ने देश भएकले विपद्पूर्वको तयारीमा जोड दिन आवश्यक रहेको बताउनु भयो ।

गत फेब्रुअरीमा, देशको दक्षिणी भागमा शक्तिशाली भूकम्प जाँदा ५० हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । एर्दोगानले टर्कीको प्राथमिक कार्य शहरी रूपान्तरण परियोजनाहरू हुने बताउनु भयो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया