• ५ साउन २०८३, मंगलबार
  • ११:२८ बिहान

प्रभास र सुकुमारन शीर्ष भूमिका रहेको ‘सलार’को ट्रेलर सार्वजनिक

प्रकाशित मिति

२०८० पुष ३ गते, मंगलवार १२:५०

पुस ३, २०८० काठमाडौँ: बलिउड सिनेमा ‘सलार’को ट्रेलर सार्वजनिक भएको छ । प्रभास र सुकुमारन शीर्ष भूमिका रहेको सलारको एक्सनप्रधान ट्रेलर सार्वजनिक भएको हो ।

घनिष्ठ साथी दुश्मनमा परिणत हुँदा त्यसले निम्त्याउने परिणाम देखाउने चलचित्रमा प्रभास र सुकुमारनलाई घनिष्ठ साथी हुँदै कट्टर दुश्मनको रुपमा बदलिएको देख्न सकिनेछ । प्रशान्त नीलले निर्देशन गरेको चलचित्र शुक्रबार नेपालमा पनि रिलिज हुँदै छ ।

Kamana Sewa

सलार रिलिजको एकदिन अघि शाहरुख खान स्टारर ‘डंकी’ पनि रिलिज हुँदै छ । यी दुई चलचित्र बक्सअफिस र समीक्षामा एकअर्काको प्रतिस्पर्धीको रूपमा देखिने भएका छन् ।

Classic Tech Desktop

प्रतिकृया