एन्फा अध्यक्ष नेम्वाङविरुद्धको अविश्वास प्रस्ताव अस्वीकृत
प्रकाशित मिति
२०८० कार्तिक २३ गते, बिहीबार ०४:४८
कात्तिक २३, २०८० काठमाडौँ: अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङविरुद्धको अविश्वास प्रस्ताव अस्वीकृत भएको छ । बिहीबार मकवानपुरको हेटौँडामा भएको विशेष साधारण सभाले अध्यक्ष नेम्वाङमाथिको अविश्वास प्रस्ताव अस्वीकृत गरेको हो ।
अविश्वास प्रस्तावका लागि भएको मतदानमा कुल ५३ मत खसेको थियो । जसमध्ये ५२ मत प्रस्तावको विपक्षीमा खस्दा एक मत बदर भएको हो । एन्फाको साधारण सभामा ८७ सदस्यसँग मताधिकार रहे पनि बाँकीले भने मतदान गरेनन् ।

नेम्वाङ गत वर्ष असार ६ गतेको साधारण सभाबाट एन्फा केन्द्रीय कार्यसमितिका आएका थिए । तर, भदौ २५ गते एन्फाका ४९ सदस्यले अध्यक्ष नेम्वाङको बर्खास्तीको माग गर्दै निवेदन दर्ता गराएका थिए ।

एन्फाको इतिहासमा नेम्वाङ अविश्वासको प्रस्ताव सामना गर्ने पहिलो अध्यक्ष हुन् ।
Related
Recent News
- कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला गर्ने
- आज बसेको मन्त्रिपरिषद्का ७ मुख्य निर्णय सार्वजनिक
- शिक्षा–स्वास्थ्यको समता शुल्क हटाउन मन्त्रिपरिषद्मा प्रस्ताव
- नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. भीमप्रसाद खतिवडा नियुक्त
- लगातार ६ दिनको हरियालीपछि नेप्सेमा करेक्सन, १३.९५ अंकले घट्यो
- बीपी स्मृति दिवसमा कांग्रेसभित्र दुई कार्यक्रम, संस्थापनइतर समूहले गर्यो छुट्टै समारोह
- काठमाडौंबाट विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काइँदै
- दाङको निर्माणाधीन पानी ट्यांकीभित्र दुई पुरुषको शव भेटियो
- बागमती सरकारबाट एमालेको समर्थन फिर्ता, मुख्यमन्त्री बानियाँ नेतृत्वको सरकार संकटमा
- बजेट कार्यान्वयन प्रभावकारी बनाउन अर्थ मन्त्रालयको ४७ बुँदे मार्गदर्शन जारी
Crime
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
- राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अख्तियारको नियन्त्रणमा
Politics
- कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला गर्ने
- रास्वपाको सांसदलाई निर्देशन: जिल्ला भ्रमणअघि पार्टी संयन्त्रसँग अनिवार्य समन्वय गर्नुपर्ने
- एमालेसँगको सहकार्य अन्त्यपछि लुम्बिनीमा कांग्रेसको छलफल
- एमाले रूपान्तरणको पक्षमा ९१ प्रतिशत मत, नेतृत्व परिवर्तन चाहने ८८ प्रतिशत
- संविधान संशोधनबारे आज कांग्रेसको औपचारिक धारणा सार्वजनिक हुँदै




प्रतिकृया