• १० असोज २०८३, शनिबार
  • ३ः४१ दिउँसो

बागमती प्रदेशका दुई विधेयक प्रमाणीकरण

प्रकाशित मिति

२०८० कार्तिक २३ गते, बिहीबार ०४:५०

कात्तिक २३, २०८० काठमाडाैं : बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभाबाट पारित भई आएका दुई वटा विधेयक प्रमाणीकरण गरेका छन् ।

National Life

उनले प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० र प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका हुन ।


प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले ती विधेयक प्रमाणीकरणका लागि प्रदेश प्रमुखसमक्ष प्रस्तुत गर्नुभएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया