धादिङ दुर्घटनामा मृत्यु भएकामध्ये चार जनाको परिचय खुल्यो
प्रकाशित मिति
२०८० भाद्र ६ गते, बुधबार ०४:०६
भदौ ६, २०८० काठमाडौँ: धादिङ बस दुर्घटनामा मृत्यु भएकामध्ये चार जनाको परिचय खुलेको छ ।

प्रहरीका अनुसार म्याग्दीको रघुगंगा गाउँपालिका– ३ का ५० वर्षीय थान बहादुर भण्डारी, पर्वतको मोदी गाउँपालिका– १ का १५ वर्षीया कृतिका शर्मा पौडेल, धादिङको गजुरी गाउँपालिका– ८ का अन्दाजी २४–२५ वर्षका सविन रम्तेल र कास्की फुलबारीका अन्दाजी २४–२५ वर्षका सुमन थापाको परिचय खुलेको हो ।
दुर्घटनामा ९ जनाको मृत्यु भएको छ । बाँकी चार जनाको पनि परिचय खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । काठमाडौंबाट बेनी जान लागेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस धादिङको छहरानजिकै दुर्घटना भएको हो ।

Related
Recent News
- शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रमा ३९औँ कलेजो प्रत्यारोपण सफल
- सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने गरिमा बैंकको प्रस्ताव
- क्लासिक टेकद्वारा पुरानै मूल्यमा नयाँ स्पिड, अब १२५ एमबीपीएस इन्टरनेट मासिक रु. ५५३ मै!
- सडक अवरुद्ध भएपछि भरतपुर–काठमाडौं हवाई उडान दोब्बरभन्दा बढी
- नबिल बैंकले प्रस्ताव गर्यो १५.८० प्रतिशत लाभांश
- बेनी हाइड्रोपावरको आईपीओ आजदेखि खुल्यो
- यस्तो छ आजको मौसम
- भोटेकोशी बाढीका मृतकको सम्मानमा आज राष्ट्रिय शोक, झण्डा आधा झुकाइने
- सुनको मूल्य तोलामा ३ हजार १०० रुपैयाँले घट्यो
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३४० पुग्यो
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया