मन्त्रिपरिषद्को कार्यालयमा राष्ट्रिय मान्यताप्राप्त दलहरूको बैठक सुरु
प्रकाशित मिति
२०८० भाद्र ६ गते, बुधबार १२:३४
भदौ ५, २०८० काठमाडौँ: राष्ट्रिय मान्यताप्राप्त दलहरूको बैठक सुरु भएको छ । सुन तस्करी सम्बन्धमा छुट्टै उच्च स्तरीय समिति गठन गर्ने सम्बन्धी थप निर्णयका लागि आज पनि शीर्ष नेताको बैठक बसेको हो ।

गत मंगलबार सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न शीर्ष दलका नेताहरू सहमत भएका थिए । कार्यदलले समितिको काका तयार पारेकोले त्यसलाई आज शीर्ष नेताहरूले अनुमोदन गर्ने तयारी छ ।
यसअघि हिजो दिउँसो बस्ने भनिएको बैठक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिरामी भएपछि आजसम्मलाई स्थगित भएको थियो । आजको बैठकमा प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष ओली, कांग्रेस सभापति शेरबहादुर देउवा लगायतको उपस्थिति रहेको छ ।

Related
Recent News
- सुनको मूल्य तोलामा ३ हजार १०० रुपैयाँले घट्यो
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३४० पुग्यो
- नाम्रुङ खोलामा आएको बाढीले चार घर र फलामे पुल बगायो
- बाढीको ११औँ दिन दुई चमत्कारिक उद्धार, घरको भग्नावशेषदेखि सुरुङसम्म भेटिए जीवित
- अपर त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
- बाढीले पुरिएको घरबाट ११ दिनपछि महिलाको जीवितै उद्धार
- एफडीआईमा सञ्चालित कम्पनीको वैदेशिक ऋण ७५ अर्ब ७८ करोड पुग्यो
- मानव बेचबिखन मानवसभ्यताकै कलंक : प्रधानमन्त्री शाह
- बाढी प्रभावित क्षेत्रमा राहत पुर्याउन त्रिशूलीमा ड्रोन परीक्षण
- सतपालजी महाराजले गरे भोटेकोशी बाढीपीडितलाई १० लाख सहयोग
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया