• ११ असोज २०८३, आइतबार
  • ११ः०४ राती

प्रि ओपन सेसनमा नेप्से सूचकमा सामान्य गिरावट

प्रकाशित मिति

२०८० भाद्र ५ गते, मंगलवार ११:४१

भदौ ५, २०८० काठमाडौँ: प्रि ओपन सेसनमा नेप्से सूचक ० दशमलव १४ विन्दुले बढेको छ । यससँगै सूचक १९९८ दशमलव १४ अंकमा आएको छ । ३ लाख ४८ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १२ कम्पनीको ११ सय २४ कित्ता सेयर कारोबार भएको हो ।

National Life

यो सेसनमा कुल १६ पटक सेयर कारोबार भएको हो । ४ कम्पनीको भाउ बढ्दा ८ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।

प्रतिकृया