• ११ असोज २०८३, आइतबार
  • २ः२९ दिउँसो

पोखराकाे खोलामा फसेका चार जना सकुशल उद्धार

प्रकाशित मिति

२०८० श्रावण १४ गते, आईतवार १२:४३

१४ श्रावण २०८०,पोखरा : पोखरा महानगरपालिका १३ काहुँखोला साझास्थित विजयपुर खोलामा फसेका चार जनाको साउन शनिबार राति सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।

National Life

निर्माणाधीन पानी ट्यांकी बोरिङको प्रतीक्षालयमा बसिरहेको अवस्थामा अविरल वर्षाको कारण एक्कासि आएको बाढीमा सोही ठाउँ बस्ने २३ वर्षीय प्रेम सुनार, ४० वर्षीय सुदिप गुरुङ, २८ वर्षीय अर्जुन विक र १९ वर्षीय क्षितिज नेपाली फसेका थिए।

प्रतिकृया