• १९ भदौ २०८३, शुक्रबार
  • ६ः३८ बेलुका

आज वैशाखकृष्ण पक्ष आमाको मुख हेर्ने दिन

प्रकाशित मिति

२०८० बैशाख ७ गते, बिहीबार १०:४३

७ वैशाख २०८०, काठमाडौँ : आज आमाको मुख हेर्ने दिन हो । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व बिहीबार देशभर आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइने गरन्छ ।


आज आमाहुनेहरुले बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ भने आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराइ दिवङ्गत आमार्लाइ सम्झने गर्दछन्।

Kamana Sewa

प्रतिकृया