आज सूर्यग्रहण लाग्दै, नेपालबाट भने सूर्यग्रहण नदेखिने
प्रकाशित मिति
२०८० बैशाख ७ गते, बिहीबार १०:००
७ वैशाख २०८०, काठमाडौँ: आज सूर्यग्रहण लाग्दैछ। यद्यपी नेपालबाट भने सूर्यग्रहण नदेखिने बताइएको छ। नेपालबाट सूर्यग्रहण नदेखिने भएकाले कुनै पनि दोष नलाग्ने ज्योतिषीहरूको भनाइ छ। नेपालबाट नदेखिने भएकाले ग्रहण बार्नु अनिवार्य नरहने बताइएको छ। यस वर्ष वैशाख ७, असोज २७ र चैत २६ गते सूर्यग्रहण लाग्दैछ। तर यी तीनै पटकका ग्रहण नेपालबाट देखिने छैनन्। आज लाग्ने ग्रहण चीन, मंगोलिया लगायत देशबाट देखिन्छ।
Related
Recent News
- कर प्रणाली सुधारका लागि आन्तरिक राजस्व परिचालन रणनीति जारी
- यस चाडपर्वको अवसरमा केटीए बाइकसँग विशेष राइडिङ्ग गियर!
- विनायकमा साइबर अपराधसम्बन्धी सचेतना कार्यक्रम
- भियतनाममा यागी आँधीबाट १२७ जनाको मृत्यु
- उपसभामुखले मार्ग प्रशस्त गर्नुपर्ने काँग्रेसको निष्कर्ष
- संबैधानिक परिषदको बैठक बोलाइयो, नयाँ प्रधानन्यायाधीश बारे छलफल हुने
- लक्ष्मी सन्राइज बैंकले गर्यो वीरगंजमा सेवा विस्तार
- ज्योति विकास बैंकका ग्राहकहरुलाई “साइन इखाडोल फिटनेस एण्ड रिक्रियसन सेन्टर प्रा.लि.” मा विशेष छुट
- वडा अध्यक्ष यादवको मृत्युको कारणबारे तत्काल अनुसन्धान गर्न प्रचण्डको आग्रह
- चीनका ४३ फुटबल खेलाडीलाई आजीवन प्रतिबन्ध
Crime
- अवैध लागूऔषधसहित पाँच जना पक्राउ
- नाबालिकाहरूलाई वेश्यावृत्तिमा लगाउने गेष्टहाउसका सञ्चालक पक्राउ
- इलामको माइभ्याली सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष कार्की र कोषाध्यक्ष सम्बाहाम्फेविरुद्ध भ्रष्टाचार मुद्दा
- मोटरसाइकल चोरीमा संलग्न तीन जना ट्राफिक प्रहरीको नियन्त्रणमा
- भारतको कलकत्तामा पुर्याई मानव अंग मृगौला बेचबिखन गर्ने दुई जना पक्राउ
प्रतिकृया