उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु
प्रकाशित मिति
२०७९ माघ २७ गते, शुक्रबार १०:२२
२७ माघ, २०७९, काठमाडौँ: एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु भएको छ। बैठक प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा केहिवेरअघि सुरु भएको हो। हिजो बस्ने भनिएको बैठक आजसम्मका लागि स्थगित गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ र ओली मात्रै हिजो छलफलमा जुटेका थिए।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिएको, सुदूरपश्चिम प्रदेशमा एमाले नेतृत्वको सरकार ढलेकोजस्ता बदलिएको राजनीतिक परिस्थितिकाबीच उच्चस्तरीय राजनीतिक संयन्त्र बैठकमा छलफल हुन लागेको हो।

Related
Recent News
- तिब्बततर्फ थुनिएको ताल फुटेको सूचना, नेपाल प्रहरीले गरायो सतर्क
- तिब्बतमा बाढीको जोखिम बढेपछि चीनले उद्धार कार्य स्थगित गर्यो
- देशभर जनैपूर्णिमा पर्व मनाइँदै, जनै तथा रक्षासूत्र धारण गर्नेको भीड
- विपद्का कारण भदौ १३ गतेदेखि हुने सबै विश्वविद्यालयका परीक्षा स्थगित
- रसुवा बाढीमा मृत्यु हुनेको संख्या ३८९ पुग्यो, ४६६ घाइतेको उद्धार
- सरकारी कर्मचारीको तलबबाट विपद् उद्धार कोषमा रकम जम्मा गरिने
- चाँगुनारायण नगरपालिकाले बाढीपीडितका लागि ५० लाख ३५ हजार सहयोग गर्ने
- अस्पतालमा आफन्त खोज्दै रसुवा बाढीपीडित, अस्पतालबाहिर एउटै प्रश्न-मेरो मान्छे कहाँ छ?
- उद्धार तथा राहत कार्यमा खटिने सुरक्षाकर्मीको भत्ता र खाजा खर्च बढाइने
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया