• १८:५७ २०८० चैत्र १६ गते
  • 6:57 pm

प्रहरी बिटमा बालेनको डोजर

प्रकाशित मिति

२०७९ माघ २४ गते, मंगलवार ०१:३४

324970104 1437030243495895 6053554792477495989 n

२४ माघ २०७९, काठमाडौँ: काठमाडौं महानगरपालिकाले मैतिदेविको प्रहरी बिट भत्काएको छ। महानगरको डोजरले सो प्रहरी बिट हटाएको हो । मापदण्डविपरित बनेका संरचनाहरू हटाउने क्रममा प्रहरीकै सहकार्यमा प्रहरी बिट महानगरले भत्काएको हाे ।

प्रतिकृया