• 10:34 am

शिवम् सिमेन्ट्सको लाभांश घोषणा

प्रकाशित मिति

२०७९ मंसिर २९ गते, बिहीबार १०:३५

२९ मंसिर २०७९, काठमाडौँ : शिवम् सिमेन्ट्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ ।कम्पनीको आज मंसिर २८ गते, बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई चुक्ता पूँजीको १ं०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । उक्त प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।

प्रतिकृया