प्रभु र सञ्चुरी कमर्सियल बैंकबीच मर्जरको अन्तिम समझदारी
प्रकाशित मिति
२०७९ मंसिर २२ गते, बिहीबार १०:२३
२२ मंसिर २०७९, काठमाडौँ : प्रभु बैंक र सञ्चुरी कमर्सियल बैंकले मर्जरको अन्तिम समझदारी पत्रमा हस्ताक्षर भएको छ। प्रभु बैंकको प्रधान कार्यालय बबरमहलमा एक समारोहबीच हस्ताक्षर भएको छ। बुधबार दुवै पक्षका मर्जर कमिटिका संयोजकले सम्झौतामा हस्ताक्षर गरेका हुन्। पुस भित्र बैंकले एकीकृत कारोबार सुरु गर्ने लक्ष्य राखेको छ। दुवै बैंकबीच बराबर हैसियतमा गाभिने समझदारी भएको छ।
सम्झौतापत्रमा प्रभु बैंकका तर्फबाट मर्जर समितिका संयोजक रमेश सिंह खड्का र सेञ्चुरी कमर्सियल बैंकका तर्फबाट मर्जर समितिका सदस्य मनबहादुर राईले हस्ताक्षर गरेका छन्। सेञ्चुरी कमर्सियल बैंक र प्रभु बैंकबीच गत साउन १५ मा संस्था प्राप्ति सम्बन्धी सहमति भएको थियो। राष्ट्र बैंकले भदौ २० गते मर्जरको सैद्धान्तिक स्वीकृति दिएको थियो।
Related
Recent News
- सवारीसाधनको प्रदूषण परीक्षणमा कडाइ, हप्तामा पाँच दिन अनुगमन हुने
- काठमाडौँमा इन्द्रजात्रा सुरु, हनुमानढोकामा ठड्याइयो इन्द्रध्वजसहितको लिङ्गो
- यस्तो छ आजको मौसम
- प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान
- जेनजी शहीदकी आमाको संसद्मा भावुक सम्बोधन : ‘शहीदले न्याय पाए एक सेकेन्ड पनि पदमा बस्दिनँ’
- नेप्से ७ अंकले बढ्यो
- वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
- कामना सेवा विकास बैंकद्वारा कुमारीपाटी-जावलाखेलमा यात्रु प्रतीक्षालय बेन्च स्थापना
- दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कप सम्पन्न, हिमालयन एभरेस्ट इन्स्योरेन्स कम्पनी विजेता
- सिजीको दशैं–तिहार योजना सार्वजनिक, १ लाख २ हजारसम्म क्यासब्याक
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेकपाका सांसद र स्वकीय सचिवले १५ दिनको तलब बाढीपीडितलाई दिने
- लुम्बिनीमा नेकपाका ३ मन्त्रीले लिए शपथ
- प्रचण्डसँग छलफलपछि थापा सरकारलाई विश्वासको मत दिन नेकपा असन्तुष्ट पक्ष तयार





प्रतिकृया