• ६ असोज २०८३, मंगलबार
  • ४ः४३ बिहान

चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुपले “लगानीकर्ता भेटघाट तथा छलफल” कार्यक्रम गर्दै

प्रकाशित मिति

२०७९ मंसिर २२ गते, बिहीबार १०:४३

२२ मंसिर २०७९, काठमाडौँ : चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुप प्रा. लि.( CIG) ले “लगानीकर्ता भेटघाट तथा छलफल” कार्यक्रम गर्ने भएको छ। कम्पनीले यहिँ मंसिर २४ गते शनिबार सतुंगल स्थित चन्द्रागिरी पार्टी प्यालेसमा कार्यक्रम गर्न लागेको हो।कार्यक्रमको प्रमुख अतिथिको रुपमा पूर्व शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठको उपस्थिति रहने छ। तेस्तै कार्यक्रममा अन्य अतिथि तथा वक्ताको रुपमा नेप्सेका पूर्व सिईओ चन्द्र सिंह साउद, बजार विश्लेषक अतीत लाल श्रेष्ठ, अप्पर तामाकोशी हाइड्रोपावर लिका पूर्व प्रमुख विज्ञान श्रेष्ठ, सानिमा जिआइसी इन्सुरेन्सका अध्यक्ष सि. ए. कुनाल कायलको पनि उपस्थिति रहने छ।

National Life

प्रतिकृया