• ११ असोज २०८३, आइतबार
  • ७ः३४ बेलुका

गणपति लघुवित्तले माग्यो ३ पदका लागि कर्मचारी, कहिलेसम्म दिने आवेदन ?

प्रकाशित मिति

२०७९ मंसिर १३ गते, मंगलवार ०१:४६

१३ मंसिर २०७९, काठमाडौँ: गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले कर्जा असुली अधिकृतमा एक जना, शाखा प्रबन्धकका लागि केही र प्रशिक्षार्थी सहायकका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।

National Life

कम्पनीले आफ्नो विविभन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । उक्त पदहरुका लागि संस्थाले एसएलसी उर्तिण गरेको हुनुपर्ने छ तथा प्सस टु तह उर्तिण भएको हुनुपर्ने जनाएको छ ।


ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरुले मंसिर २७ गतेसम्म कम्पनीको वेबसाइट मार्फत दरखास्त दिन सकिने जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया