• ११ असोज २०८३, आइतबार
  • २ः०७ राती

मर्जरका लागि नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकले गरे अन्तिम सझौता

प्रकाशित मिति

२०७९ मंसिर १३ गते, मंगलवार ०१:३७

१३ मंसिर २०७९, काठमाडौँ : नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकले एक आपसमा मर्जरमा जानको लागि अन्तिम सझौता गरेका छन् । दुवै बैंकको आज बसेको संचालक समितिको बैठकले मर्जरको लागि तयार पारिएको अन्तिम सम्झौता स्वीकृत गरि दुई बैंकबीच अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

National Life

यी दुवै बैंकले गत जेठ २७ गते मर्जर सम्झौता गरेका थिए । रष्ट्र बैंकले असार २२ गते २ बैंकलाई मर्जरको लागि सैद्दान्तिक सहमति दिएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया