• ५ साउन २०८३, मंगलबार
  • १०:१३ बिहान

मेगा बैंकको संस्थापक सेयर बिक्रीमा

प्रकाशित मिति

२०७९ मंसिर ७ गते, बुधबार ०१:०९

७ मंसिर २०७९, काठमाडौँ : मेगा बैंक नेपाल लिमिटेडले संस्थापक सेयरहरू बिक्री गर्ने भएको छ । बैंकले के कति कित्ता सेयर बिक्री गर्न लागेको हो त्यो भने खुलाएको छैन । बैंकले यसअघि एक सूचना प्रकाशन गर्दै बैंकका विद्यमान संस्थापक शेयरधनीहरुलाई ३५ दिनभित्र उक्त सेयर खरीद गर्न आह्वान गरेकोमा संस्थापकहरुबाट कुनै पनि निवेदन प्राप्त नभएकाले अब अन्य इच्छुक व्यक्ति वा संस्थालाई उक्त सेयर बिक्री गर्न लागेको हो ।


उक्त सेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले सूचना प्रकाशन भएको मितिले ७ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंकको केन्द्रिय कार्यालय, कमलादी, काठमाडौँमा आइपुग्ने गरी निवेदन दिन सक्नेछन् ।

Kamana Sewa

प्रतिकृया