• ४ साउन २०८३, सोमबार
  • ३:३० बिहान

ओनसरीलाई काठमाडौंले गरेन अनुमोदन, पूर्वसभामुख पराजित

प्रकाशित मिति

२०७९ मंसिर ७ गते, बुधबार ०८:५८

७ मंसिर २०७९, काठमाडौँ : पूर्वसभामुख भइसकेकी माओवादी केन्द्रकी नेतृ ओनसरी घर्ती पराजित बनेकी छन् । काठमाडौं क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेकी उनी जनताबाट अनुमोदित हुन नसकेकी हुन् । उनी २०७२ देखि २०७४ सालसम्म सभामुख भएकी थिइन् । उनै घर्ती २०७९ को निर्वाचनमा चौथो भएकी हुन् ।


सो काठमाडौं २ ले हालै स्थापित भएको नयाँ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी र त्यसका उम्मेदवारलाई अनुमोदन गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी सोविता गौतमलाई जनताले अनुमोदित गरेका हुन् ।

Kamana Sewa

प्रतिकृया