• ४ साउन २०८३, सोमबार
  • ३:३० बिहान

काठमाडौं १० मा कांग्रेसका राजेन्द्रकुमार केसी विजयी

प्रकाशित मिति

२०७९ मंसिर ७ गते, बुधबार ०७:४०

७ मंसिर २०७९, काठमाडौँ : काठमाडौं क्षेत्र नं १० मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्रकुमार केसी विजयी भएका छन् । उनले १४ हजार ४५८ मतका साथ विजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिसप्रर्स्धी एमाले उम्मेदवार हिमेश केसीले ११ हजार ७८० मत पाएका छन् । काठमाडौं १० बाट केसीको लगातार तेस्रो पटक जित हो ।

प्रतिकृया