• ११ असोज २०८३, आइतबार
  • १२ः१२ दिउँसो

आज मौसम सफा रहने

प्रकाशित मिति

२०७९ मंसिर ७ गते, बुधबार ०७:१०

७ मंसिर २०७९, काठमाडौँ : जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। बुधबार प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

National Life

बिहीबार पनि प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। यद्यपि तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनान महाशाखाको अनुरोध छ।

प्रतिकृया