• ४ साउन २०८३, सोमबार
  • ७:५६ बेलुका

झापा ५ मा केपी ओली ८ हजार मतले अगाडि

प्रकाशित मिति

२०७९ मंसिर ६ गते, मंगलवार ०७:०३

६ मंसिर २०७९, काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नम्बर ५ मा ८ हजार मतले अग्रता लिएका छन् । पछिल्लो मतपरिणाम अनुसार अध्यक्ष ओलीले १८,६७१ मतसहित अग्रता कायम गरेका हुन् । यस्तै नेपाली कांग्रेसका डा। खगेन्द्र अधिकारीले १०,९१२ मत प्राप्त गरेका छन् । १ लाख २ हजार १५० मत खसेको यस क्षेत्रमा हालसम्म ३४ हजार ८०३ मतगणना भइसकेको छ ।

प्रतिकृया