• १३ असोज २०८३, मंगलबार
  • १ः०४ दिउँसो

प्रचण्डकी बुहारी बिना मगरलाई पछि पार्दै एमालेका तारा लामा

प्रकाशित मिति

२०७९ मंसिर ६ गते, मंगलवार ०२:०३

६ मंसिर २०७९, धनगढी : जारी मतगणनामा एमालेका उम्मेदवार तारा लामाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी बिना मगरलाई पछि पारेका छन् ।

National Life

कञ्चनपुर–१ बाट एमालेका उम्मेदवार लामाले ३७०३ मतले अग्रता लिइरहँदा बिना मगर भने दोस्रो स्थानमा छिन् ।


माओवादी केन्द्रकी मगरले हालसम्म १७४४ मत प्राप्त गरेकी छन्। सत्तारुढ गठबन्धनकी साझा उम्मेदवार मगर यसअघि सोही क्षेत्रबाट विजयी भएकी थिइन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया