धादिङका एक युवा गौशालाबाट बेपत्ता
प्रकाशित मिति
२०७९ मंसिर २ गते, शुक्रबार १०:५४

२ मंसिर २०७९, काठमाडौँ: धादिङका एक युवा काठमाडौँबाट बेपत्ता भएका छन् । काठमाडौंको बतिसपुतलीमा बस्दै आएका धादिङको गजुरी गाउँपालिका–८ किरानचोकका २१ वर्षीया सुरज अधिकारी सम्पर्कविहीन भएका हुन् ।
विहीबार बेलुका डेराबाट निस्केका अधिकारीको बोली प्रस्ट नबुझिने परिवारले बताएको छ । अधिकारी डेराबाट निस्कनेक्रममा खैरो हुडी, खैरो ट्राउजर लगाएका थिए । परिवारले खोजीका लागि प्रहरी वित्त गौशालामा निवेदन दिएको छ । प्रहरीले खोजी कार्य जारी रहेको र सिसी टिभी फुटेजबाट उनी गएको स्थान पत्ता लगाउने प्रयास भइरहेको जनाएको छ ।
फोटोमा देखाइएका व्यक्ति कत्तै फेला परे नजिकको प्रहरी चौकीमा खबर गर्न वा मोबाइल नं. ९८६३४५९७४४ मा सम्पर्क गर्न उनको परिवारले अनुरोध गरेको छ ।
Related
Recent News
- सिंगापुर र चेक रिपब्लिक पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
- पूर्वगृह राज्यमन्त्री अन्सारीसहितका नेताले भेटे रिंकु सदाको परिवार
- निधिले भनेः संविधान संशोधन ०८७ मा, अहिले दुई तिहाइ पुग्दैन
- प्रोटन इमास ७ को पान नेपाल भ्रमण सुरु
- कर्णालीबाट रक्तदानमा रेकर्ड कायम गरेका प्रवाश शाक्य
- देउवा बिहीबार भारत जाने
- पूर्वमुख्यमन्त्रीद्धयको आरोप : ‘संघीय सरकारको रवैयाका कारण संघीयताप्रति वितृष्णा पैदा भयो’
- कर्णालीमा बस्ने मधेशीको अनुभव, ‘मधेशभन्दा कर्णालीमा राजनीतिक संस्कार राम्रो छ, विभेद भोग्नुपरेको छैन्’
- एनएमबि हाईब्रिड फण्ड एल २ को इकाईमा भोलि सम्म आवेदन दिन सकिने
- प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार घोषणा
Crime
- अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
- मलेसिया र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- धनगढीमा प्रहरीमाथि चक्कु प्रहार गर्न खोज्ने युवा पक्राउ
- पोर्चुगल र जापान पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- हराएका २० ओटा दुई पाङग्रे सवारी साधन ट्राफिक प्रहरीद्वारा खोजतलास गरी धनीलाई हस्तान्तरण
Politics
- निधिले भनेः संविधान संशोधन ०८७ मा, अहिले दुई तिहाइ पुग्दैन
- एकीकृत समाजवादीको स्थायी कमिटी र पोलिटब्यूरो बैठक आह्वान
- वामपन्थीहरू अब टाउको गनेर होइन, नीति तथा कार्यक्रमको आधारमा मिल्नुपर्छ, देश र जनताका पक्षमा देखिने गरी काम गर्नुपर्छ : नेता खनाल
- बाबुरामको पार्टीको आजदेखि महाधिवेशन, ९९ सदस्यीय नेतृत्व चयन गर्ने
- पुर्व सांसद शाहले छोडे जसपा नेपाल
प्रतिकृया