• १४ असोज २०८३, बुधबार
  • ७ः४५ बेलुका

प्रभु बैंकले गर्याे लाभांश घाेषणा

प्रकाशित मिति

२०७९ मंसिर २ गते, शुक्रबार ११:०९

२ मंसिर २०७९, काठमाडौं : प्रभु बैंक लिमिटेडले लाभांश घाेषणा गरेकाे छ । बैंककाे हिजाे मंसिर १ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई ६.५० प्रतिशत बाेनस सेयर र १.५० प्रतिशत नगद गरी कुल ८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे हाे । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्विकृत भएर बैंककाे वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ ।

National Life

प्रतिकृया