त्रिविले परीक्षा लिएको १५ महिनापछि नतिजा सार्वजनिक गर्यो
प्रकाशित मिति
२०७९ कार्तिक २९ गते, मंगलवार ०७:३२
२९ कात्तिक २०७९, काठमाडौँ : त्रिभुवन विश्वविद्यालयले परीक्षा लिएको १५ महिनापछि चार वर्षे बिएको नतिजा प्रकाशित गरेको छ । परीक्षा नियन्त्रण कार्यालय बल्खुले २०७८ साउनमा लिएको चार वर्षे बिए प्रथम वर्षको नतिजा प्रकाशित गरेको हो।
नतिजा त्रिवि पनिकाको वेबसाईट www.tuexam.edu.np बाट हेर्न सकिनेछ । त्यस्तै BA Symbol No टाइप गरी 33624 मा SMS गरेर पनि थाहा पाउन सकिनेछ । लामाे समयदेखि परीक्षा प्रकाशन गर्न नसकेकाे भन्दै त्रिवि र परीक्षा नियन्त्रण कार्यालयकाे विराेध भईरहेकाे थियाे।
परीक्षा दिएका विद्यार्थीहरू अहिले तेस्रो वर्षमा अध्ययन गर्दै आएका छन् । तेस्रो वर्षमा पुग्दा पनि त्रिविले नतिजा प्रकाशन गर्न सकेकाे थिएन। पनिकाले जनशक्तिको अभाव, चाडपर्व तथा तालाबन्दीका कारण नतिजा प्रकाशनमा ढिलाई भएको बताएको थियो।



Related
Recent News
- बौद्धमा युवतीद्वारा आत्मदाह प्रयास, २५–३० प्रतिशत शरीर जलेको अवस्थामा उपचार जारी
- लक्ष्मी सनराइज बैंक, काम्दी सामुदायिक वन समन्वय समिति र WWF नेपालबीच सहकार्य
- अब बिल लिए नगद उपहार! सरकारले ल्यायो १० लाखसम्म जित्ने नयाँ योजना
- गरिमा विकास बैंकद्वारा एकसाथ तीन नयाँ डिजिटल बैंकिङ सेवा सार्वजनिक
- ‘कनेक्ट फर इम्प्याक्ट’ अभियानसहित क्लासिक टेकले मनायो १७ औं वार्षिकोत्सव
- एनएमबि बैंकद्वारा नागरिक एप इन्टीग्रेसनका लागि सूचना प्रविधि विभागसँग सहकार्य
- एक सातासम्म यातायात कार्यालय नजान विभागको आग्रह, अत्यावश्यकबाहेक सेवा प्रभावित हुने
- सरकारको नयाँ निर्णय : स्वीकृतिबिना नयाँ दरबन्दी सिर्जना गर्न नपाइने
- दुईदिने साप्ताहिक बिदापछि सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन
- बालेनको सकारात्मक सन्देशपछि शेयर बजारमा उत्साह
Crime
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
- राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अख्तियारको नियन्त्रणमा
Politics
- एमालेसँगको सहकार्य अन्त्यपछि लुम्बिनीमा कांग्रेसको छलफल
- एमाले रूपान्तरणको पक्षमा ९१ प्रतिशत मत, नेतृत्व परिवर्तन चाहने ८८ प्रतिशत
- संविधान संशोधनबारे आज कांग्रेसको औपचारिक धारणा सार्वजनिक हुँदै
- सरकारका १०० दिनबारे कांग्रेसले आज विज्ञसँग छलफल गर्ने
- रास्वपाका सांसदलाई ‘पल्स आरएसपी’ डिजिटल प्रणालीबारे प्रशिक्षण(फोटो फिचर)




प्रतिकृया