कतार विश्वकप खेल्ने स्वीट्जरल्याण्डको टोली घोषणा
प्रकाशित मिति
२०७९ कार्तिक २४ गते, बिहीबार ०६:३३

२४ कार्तिक २०७९, काठमाडौं : कतारमा विश्वकप फुटबलका लागि स्वीट्जरल्याण्डले टिम घोषणा गरेको छ। बुधबार उसले फिफा विश्वकपका लागि २६ सदस्यीय टिम घोषणा गरेको हो। स्वीट्जरल्याण्डले टिममा सात खेलाडीलाई पहिलो पटक स्थान दिएको छ।
स्वीट्जरल्याण्ड समूह ‘जी’ मा रहेको छ। कतार विश्वकप नोभेम्बर २० बाट सुरु हुनेछ। पहिलो पटक स्वीट्जरल्याण्डले क्यामरुनसँग भेट गर्दै खेलको सुरुवात नोभेम्बर २४ मा गर्नेछ।

Related
Recent News
- भारत पाक संघर्ष विराम, आज दुवै देशका डीजीएमओबीच वार्ता
- कस्तो रहनेछ आजको मौसम ?
- नौ महिनामा झन्डै १२ खर्ब विप्रेषण भित्रियो
- जेलेन्सकी पनि पुटिनसँग वार्ताका लागि तयार
- आज २५६९औँ बुद्ध जयन्ती मनाइँदै
- आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता र कर्मचारीहरुलाई लुम्बिनी केवल कारमा विशेष छुट
- एनएमबि बैंकको अगुवाइमा दुई हाइड्रोपावर आयोजनाको वित्तीय व्यवस्थापन
- नबिल बैंकको पाँचौ प्रायोरिटी बैंकिङ लाउञ्ज बौद्ध शाखामा
- नेको इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
- बजेटबारे निजी क्षेत्रले गर्यो अर्थमन्त्रीसँग छलफल
Crime
- पचरौताका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा दर्ता
- अमिनको तीन करोड बढी सम्पत्ति अवैध आम्दानी, भ्रष्टाचार मुद्दा दायर
- वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ
- प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- अवैध लागूऔषध खैरो हेरोइन सहित दुई जना पक्राउ
प्रतिकृया