• १२ असोज २०८३, सोमबार
  • २ः५७ राती

गुर्जे खाेलाले बगाउँदा एक जना बेपत्ता

प्रकाशित मिति

२०७९ आश्विन २० गते, बिहीबार ०९:३८

२० असोज २०७९, दाङ : दाङमा खाेलाले बगाउँदा एक जना बेपत्ता भएका छन् । घाेराही उपमहानगरपालिका-१० निवासी ५५ वर्षीय कल्लु चाैधरी गुर्जे खाेला तर्ने क्रममा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख वीरबहादुर ओलीले जानकारी दिए ।

National Life

हिजाे दिउँसो करिब १२ बजे खाेलाले बगाउँदा बेपत्ता भएका चाैधरीकाे खाेजतलास जारी छ ।


प्रहरीले खाेजी जारी राखेकाे भएपनि अहिलेसम्म फेला पार्न सकेकाे छैन ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया