• ११ असोज २०८३, आइतबार
  • ९ः१२ राती

बायर्नको सानदार जित

प्रकाशित मिति

२०७९ आश्विन १५ गते, शनिबार ०७:१६

१५ असोज २०७९, काठमाडौँ : बायर लिभरकुसनलाई ४–० ले पराजित गर्दै बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा सानदार जित हात पारेको छ । बायर्नको जितमा लिरोए साने, जमल मुसिएला, साडियो माने र थोमस मुलरले गोल गरे। जितसँगै बायर्न ८ खेलबाट १५ अंक जोडेर दोस्रो स्थानमा छ । पराजित लिभरकुसन ५ अंक जोडेर १६ औं स्थानमा छ ।

National Life

प्रतिकृया