‘अल्ट्राबाइट’ले मनायो आठौं वार्षिकोत्सव
प्रकाशित मिति
२०७९ आश्विन १० गते, सोमबार ०७:०१
१० असोज २०७९, काठमाडौँ : ‘अल्ट्राबाइट इन्टरनेसन नेपाल’आइटी कम्पनीले शुक्रबार स्थापनाको आठौँ वर्षगाँठ पूरा गरेको छ । बद्लिँदो समय, बढ्दो डिजिटल प्रयोग अनि प्रतिस्पर्धात्मक बजारमा आफूले तय गरेको ८ वर्षको यात्रा निकै उत्साहपूर्ण बनेका कम्पनीका सञ्चालक अमर भट्टराई बताउँछन् ।
‘हामीले स–सानो समूहसँग यात्रा सुरु गरेको झण्डै दशक पुग्न लागेछ । यो यात्रा निकै लाभदायक र उत्कृष्ट लागिरहेको छ’, उनी थप्छन्, ‘यस बीचमा हामीले थुप्रै प्रतिभावान व्यक्तिहरूसँग सहकार्य ग¥यौं र निरन्तर गरिरहेका छौं। यस अर्थमा आज अल्ट्राबाइट परिवार बनेको छ, परिवार भन्न सक्ने भएको छु ।’
विशेष गरी वेबसाइट डिजाइन, सफ्टवेर डेभलपमेन्ट, डिजिटल मार्केटिङ लगायतका सेवा प्रदान गर्दै आएको कम्पनीले २५ बढीलाई रोजगारी दिएको छ ।
Related
Recent News
- पृथ्वी राजमार्ग अवरुद्ध हुँदा १०५ ग्यास बुलेट बाटोमै रोकिए
- एकैदिन सुनको मूल्य तोलामा ५ हजार रुपैयाँले घट्यो
- एआईआईबी अध्यक्षसँग अर्थमन्त्री वाग्लेको भेट, नेपालमा लगानी विस्तार गर्न आग्रह
- निफ्राको आठौं वार्षिक साधारण सभा असोज २३ गते, ५.२६ प्रतिशत नगद लाभांश प्रस्ताव
- कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजदेखि विद्युत् उत्पादन थाल्ने
- बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता
- आज कहाँ–कहाँ वर्षा र हिमपातको सम्भावना ?
- धापाखेलमा साढे दुई तले घर ढल्यो, मानवीय क्षति भएन
- सोधपुछपछि पूर्वप्रधानन्यायाधीश जबरा परिवारको जिम्मा
- कामना सेवा विकास बैंकका महिला कर्मचारीद्वारा बाढी प्रभावितलाई सरसफाई सामाग्री सहयोग
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- कांग्रेसका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन हुँदै
- एमालेले ७ नेतालाई स्थायी कमिटी सदस्य मनोनीत गर्यो, विद्या भण्डारीलाई वरिष्ठ नेता प्रस्ताव
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेकपाका सांसद र स्वकीय सचिवले १५ दिनको तलब बाढीपीडितलाई दिने







प्रतिकृया