• ३ असोज २०८३, शनिबार
  • ९ः५१ बिहान

बिओकेको एटिएम तथा पीओएसमा मास्टरकार्डबाट कारोबार गर्न सकिने

प्रकाशित मिति

२०७९ भाद्र १६ गते, बिहीबार ०६:५४

१६ भाद्र २०७९, काठमाडौँ बैंक अफ काठमाण्डू लिमिटेड (बिओके)को सम्पूर्ण एटिएमबाट मास्टरकार्ड प्रयोग गरी नगद निकाल्न तथा बैंकको पीओएसहरुमा भुक्तानीहरु गर्न सकिने भएको छ ।

National Life

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मास्टरकार्ड प्रयोगकर्ताहरुले अब उपरान्त बैंकको जुनसुकै एटिएम तथा बैंकका पीओएस मर्चेन्टहरु मार्फत कारोबार गर्न सक्नेछन् । बैंकको एटिएम तथा पीओएसहरुमा हाल भिसा र युनियन पे को नेटवर्कबाट जारी भएको कार्डहरु मात्र कारोबार गर्न मिल्ने थियो ।

प्रतिकृया