• १९ भदौ २०८३, शुक्रबार
  • ३ः३३ राती

तीजको अवसरमा राष्ट्रपति भण्डारीद्वारा पशुपतिनाथ मन्दिरको दर्शन

प्रकाशित मिति

२०७९ भाद्र १४ गते, मंगलवार ०७:०९

१४ भाद्र २०७९, काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारी आज हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरको दर्शन गरेकी छिन् । राष्ट्रपति भण्डारीले आज साँझ सो मन्दिरमा पुगेर मन्दिरको दर्शन र पूजाआजा गर्नाका साथै ब्रतालु महिलालाई तीजको शुभकामना दिइन् ।


राष्ट्रपति त्यहाँ पुग्दा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठ, पशुपति क्षेत्र विकास कोषका पदाधिकारीले स्वागत गरेका थिए ।

Kamana Sewa

प्रतिकृया