• ९ साउन २०८३, शनिबार
  • ११:३९ बेलुका

आज सुनको मूल्य घट्यो

प्रकाशित मिति

२०७९ श्रावण ३१ गते, मंगलवार ११:४५

३१ साउन २०७९, काठमाडौं: मंगलबार छापावाल सुनको मूल्य ७ सय रूपैयाँले घटेको छ। सोमबार, छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ४ सय रुपैयाँ कायम भएकोमा आज ७ सय रूपैयाँले घटेर ९६ हजार ७ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार २ सय रुपैयाँ कायम भएको छ ।


त्यसैगरी, सोमबार चाँदीको मूल्य प्रतितोला १२ सय ३५ रुपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले घटेर १२ सय २० रूपैयाँ कायम भएको छ ।

Kamana Sewa

प्रतिकृया