• ०९:०४ २०८० चैत्र ६ गते
  • 9:04 am

उपत्यकामा २६ सय ५६ जना सवारी चालकमाथि कारबाही

प्रकाशित मिति

२०७९ श्रावण ३१ गते, मंगलवार १०:५४

traffic police KhJXgki9Dt e1660626578326

३१ साउन २०७९, काठमाडौं: ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एकैदिन २ हजार ६५६ जना सवारी चालकलाई कारबाही गरेको छ। ट्राफिक नियम उल्लंघन गरेका कारण उपत्यकाको विभिन्न स्थानमा सोमबार उनीहरूलाई कारवाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।


कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने १३५, लेन अनुशासन पालना नगर्ने ७८, रेड लाइटमा सवारी साधन चलाउने र नम्वर प्लेट राम्रोसँग नराख्ने २३ जना सवारी चालक रहेका छन्। यस्तै, २ हजार ३५४ जनालाई अन्य कारबाही गरिएको कार्यालयले जनाएको छ।

received 1100714700652506 1 1

FB IMG 1659275850139 2 1

298457472 727432538356178 7973579723434429275 n

ct

प्रतिकृया