• १२ असोज २०८३, सोमबार
  • ८ः५४ बिहान

बार्सिलोना बराबरीमा रोकियो

प्रकाशित मिति

२०७९ श्रावण २९ गते, आईतवार ०७:०९

२९ साउन २०७९, काठमाडौं : स्पानिस ला लिगा फुटबलमा रायो भालेकानोले बार्सिलोनालाई गोलरहित बराबरीमा रोकेको छ । घरेलु मैदान, नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले रोबर्टो लेभान्डोस्की, राफिन्हालाई डेब्यू गराएको थियो । तर बार्सिलोनाले गोल गर्न सकेन ।

National Life

अर्को खेलमा भियारियले रियल भालाडोलिडलाई ३(० ले हराएको छ भने स्पानियोल र सेल्टाभिगोले २-२ को बराबरी खेलेका छन् ।

प्रतिकृया