• २ असोज २०८३, शुक्रबार
  • ३ः४४ दिउँसो

आज सेयर बजार १९ अंक घट्यो

प्रकाशित मिति

२०७९ श्रावण २६ गते, बिहीबार ०३:२३

२६ साउन २०७९, काठमाडौं: आज बिहीवार पनि शेयर बजार घटेको छ। बिहीबार सेयर बजारको परिसूचक नेप्से १९ अंक घटेर २०३७ अंकमा कायम भएको छ । कारोबार रकम १ अर्ब ७६ करोडमा खुम्चिएको छ।सबैजसो उपसमूह घटेका छन् ।

National Life

बैंकिङ ३, विकास बैंक ५९, फाइनान्स ४२, होटल तथा पर्यटन ५०, जलविद्युत् ३१, जीवन बीमा ६७, उत्पादन ८२, माइक्रोफाइनान्स ३३, निर्जीवन बीमा ७०, अन्य २६ र ब्यापार उपसमूह ०.११ अंक घटे । १५० कम्पनीको मूल्य घट्दा ३२ को बढ्यो ।


दुई कम्पनीहरु हिमालयन हाइड्रोपावर र अपर हेवाखोला हाइड्रोपावरको मूल्य भने १० प्रतिशत बढयो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी, नेस्डो लघुवित्त, हिमालयन एभरेष्ट इन्स्योरेन्स र नबिल बैंक क्रमशस् अगाडि रहे ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया