• १४ असोज २०८३, बुधबार
  • ५ः१५ बेलुका

आजबाट इंग्लिस प्रिमियर लिग सुरु हुँदै

प्रकाशित मिति

२०७९ श्रावण २० गते, शुक्रबार ०५:५९

२० साउन २०७९, काठमाडौँ : इंग्लिस प्रिमियर लिग २०२२–२३ को नयाँ सिजन आज (शुक्रबार) बाट सुरु हुँदैछ । सिजनको उद्घाटन खेलको लण्डन डर्बी भिडन्तमा आर्सनल र क्रिस्टल प्यालेसबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार राति पौने १ बजे सुरु हुनेछ । पहिलो दिन एक मात्र खेल हुँदा दुवै क्लब जितसहित नयाँ सिजन सुखद सुरुवात गर्न चाहन्छन् ।

National Life

प्रतिकृया