• १३ असोज २०८३, मंगलबार
  • २ः०१ दिउँसो

साफ च्याम्पियनसिप फुटबल : आज नेपाल र भारतको खेल हुँदै

प्रकाशित मिति

२०७९ श्रावण १५ गते, आईतवार ०६:२४

१५ साउन २०७९, काठमाडौं : साफ २० वर्ष मुनिको च्याम्पियनसिप फुटबल अन्तर्गत आइतबार नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ। महत्वपूर्ण मानिएको आजको खेल भारतको भुवनेश्वरस्थित कालिङ्गा रङ्गशालामा हुनेछ। खेल आइतबार साँझ सवा सात बजेबाट सुरु हुनेछ।

National Life

भारत प्रतियोगिताको साविक विजेता हो भने नेपाल प्रतियोगिताको सबैभन्दा सफल टोली हो। त्यसैले आजको खेल निकै रोमाञ्चक मानिएको छ।

प्रतिकृया