• १४ असोज २०८३, बुधबार
  • ५ः४६ बेलुका

युभेन्टस्‌का डी लिग्ट म्युनिखमा अनुबन्धित

प्रकाशित मिति

२०७९ श्रावण ४ गते, बुधबार ०७:३८

४ साउन २०७९, एजेन्सी : इटालीयन सिरी ए क्लब युभेन्टस्‌का डिफेन्डर म्याथिस डी लिग्ट जर्मन क्लब बायर्न म्युनिखमा अनुबन्ध भएका छन् । नेदरल्यान्डका अन्तर्राष्ट्रिय खेलाडीलाई बायर्नले ५ वर्षको सम्झौता गरेको हो । तीन वर्ष इटाली रहेपछि डी लिग्ट म्युनिख पुगेका हुन् ।

National Life

२२ वर्षीय सेन्टर ब्याकले युभेन्टस्‌का डी लिग्ट म्युनिखमा अनुबन्धित ​ लागि ११७ खेल खेलेका छन् । यस्तै, नेदरल्यान्डका लागि ३८ खेल खेलेका छन् ।

प्रतिकृया