• २२ भदौ २०८३, सोमबार
  • ९ः५२ बिहान

सिटिजन्स बैंकको २४ हजार २४३ कित्ता सेयर बिक्रीमा

प्रकाशित मिति

२०७९ असार २६ गते, आईतवार ०१:३१

२६ असार २०७९, काठमाडौंः सिटिजन्स बैंकका एक जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री खुला गरेका छन्। संस्थापक सेयरधनी यमबहादुर खत्रीले आफ्नो नाममा रहेको २६ हजार २४३ कित्ता सेयर बिक्री खुला गरेका हुन्।

National Life

यसमा, सिटिजन्सकै संस्थापक सेयरधनीले न्यूतम १४३ रुपैयाँलाई आधार मानेर आवेदन दिन सक्नेछन्। सेयर खरिद गर्न इच्छुक संस्थापकले ३५ दिनभित्र सिटिजन्स बैंकको प्रधान कार्यालय नारायणहिटी पथ काठमाडौंमा निवेदन दिनुपर्नेछ।


यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ।

Classic Tech Desktop

प्रतिकृया