• २ असोज २०८३, शुक्रबार
  • १२ः०० दिउँसो

नेप्से आज बन्द, सेयर कारोबार नहुने

प्रकाशित मिति

२०७९ असार २६ गते, आईतवार ०८:३२

२६ असार २०७९, काठामडौँ : सेयर बजारको कारोबार आइतबार बन्द हुने भएको छ । आज असार २६ गते बकर इदको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ । सोही कारण नेप्से पनि बन्द हुने भएको हो । अब बजार सोमबार बिहान ११ बजे मात्र खुल्नेछ । यसअघि शुक्रबार नेप्से सूचक नेप्से सूचक ३४।७० अंकले घटेर १९९२.६२ विन्दुमा आएको छ ।

National Life

प्रतिकृया