• २८ भदौ २०८३, आइतबार
  • ८ः५३ राती

स्टार्टअप वर्ल्ड कप प्रतियोगितामा डिशहोमको सहभागिता

प्रकाशित मिति

२०७९ असार २३ गते, बिहीबार १२:५५

२३ असार २०७९ काठमाडौंः स्टार्टअप वर्ल्ड कप नेपाल क्षेत्रीय प्रतियोगितामा डिशहोम सहभागि हुने भएको छ। स्टार्टअप वर्ल्ड कप नेपाल क्षेत्रीय प्रतियोगिता स्टार्टअप हब नेपाल र वर्ल्ड ट्रेड ग्रुप नेपालले यस क्षेत्रमा ल्याएको अखिल नेपाल क्षेत्रीय प्रतियोगिता हो ।

National Life

स्थानीय नव प्रबर्द्धनलाई विश्वव्यापी प्लेटफर्ममा पुग्न प्रोत्साहित गराउँने यो विश्वव्यापी प्रतिष्पर्धा हो।जसले विश्वव्यापी स्टार्ट अपहरूलाई भेट्ने अवसर प्रदान गर्दछ ।यस प्रतियोगिताले विश्वभरिका नयाँ सम्झौताहरूमा पहुँच प्रदान गराउँनुका साथै लगानीकर्ताहरू र कर्पोरेट प्रतिनिधिहरूसँग नेटवर्क निर्माण गर्न मद्दत पुर्याउँदछ।


त्यस्तैगरी कर्पोरेट कम्पनीहरू, लगानीकर्ताहरू यस प्रतियोगिताका सहभागी हुन नेटवर्किङको फाइदाहरू र लगानीका अवसरहरूको साथै विभिन्न क्षेत्रका विज्ञहरूसँग भेट्न सक्नेछन्।यिनै कुरालाई मध्येनजर गर्दै डिशहोमले पनि यस प्रतिष्पर्धामा आफ्नो सहभागिता जनाएको छ

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया