आजबाट तीन दिन मनसुन थप सक्रिय हुने, यी प्रदेशमा हुनेछ भारी वर्षा
प्रकाशित मिति
२०७९ असार १४ गते, मंगलवार ०६:२२
१४ असार २०७९, काठमाडौँ : आजबाट तीन दिन मनसुन थप सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने विभागले जनाएको छ । आज प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका थोरै र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
पूर्वी नेपालका केही स्थानमा गए रातिदेखि भारी वर्षा भइरहेको छ । भारी वर्षाका कारण राति १२ बजेदेखि झापाको भद्रपुर, विर्तामोड, शनिश्चचरे, दोमुखा– कन्काई र आसपास भारी वर्षा मापन भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

भारी वर्षाका कारण पहिरो, भू–क्षय तथा उच्च बहावको सम्भावना रहेकाले सतर्कता अपनाउन विभागले यसअघि नै विशेष बुलेटिन जारी गर्दै जनाइसकेको छ ।

Related
Recent News
- टेकुको बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याइने, काठमाडौं महानगर र वैकल्पिक ऊर्जा केन्द्रबीच सम्झौता
- कोशीमा मुख्यमन्त्रीबारे निर्णय छिट्टै हुने : शेरधन राई
- ११ वर्षमा सार्क मुलुकबाट ३९ अर्बभन्दा बढी लगानी प्रतिबद्धता, भारतको ९१% हिस्सा
- डिजिटल हिंसा रोक्न कानुनी सुधार आवश्यक : मन्त्री सीता वादी
- राष्ट्रिय सभामा मधेसी आयोगको दुई आर्थिक वर्षको वार्षिक प्रतिवेदन पेस
- नेप्से सामान्य अंकले घट्यो, ४ अर्ब ५४ करोडभन्दा बढीको कारोबार
- परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
- जीवन बीमा कम्पनीको नवीकरण बीमाशुल्क बढ्यो, नेपाल लाइफ अग्रस्थानमा
- जीवन बीमा कम्पनीले एक वर्षमा २ खर्बभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफ शीर्ष स्थानमा
- निगमको दाबी– ग्यास अभाव छैन, तर बजारमा उपभोक्ता लाइनमा
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
Politics
- कोशी–मधेशको तनावमा गगन थापाको सन्देश :आगो जसले लगाए पनि निभाउने जिम्मेवारी कांग्रेसको हो
- एमालेसँगको सहमतिपछि प्रचण्ड–माधव भेट, कोशी सरकारबारे असन्तुष्टि
- कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला गर्ने
- रास्वपाको सांसदलाई निर्देशन: जिल्ला भ्रमणअघि पार्टी संयन्त्रसँग अनिवार्य समन्वय गर्नुपर्ने
- एमालेसँगको सहकार्य अन्त्यपछि लुम्बिनीमा कांग्रेसको छलफल




प्रतिकृया