• १४ असोज २०८३, बुधबार
  • ८ः५० राती

नेसन्स लिग : फ्रान्स क्रोयसियासँग पराजित

प्रकाशित मिति

२०७९ जेष्ठ ३१ गते, मंगलवार ०७:१६

३१ जेठ २०७९, काठमाडौं : यूइएफए नेसन्स लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा विश्वविजेता फ्रान्स क्रोयसियासँग १–० अन्तरले पराजित भएको छ । पेरिसमा भएको खेलमा घरेलु टोली फ्रान्स पाएका अवसर गुमाउँदा शीर्षस्थानमा उक्लने अवसर गुमायो ।

National Life

भ्रमणकारी टोली क्रोयसियाको जितमा लुका मोड्रिकले पाँचौ मिनेटमा गरेका पेनाल्टी गोल नै निर्णायक भयो । यससँगै प्रतियोगितामा फ्रान्सले आफ्नो खराव प्रदर्शन जारी राखेको छ ।


उसले ४ खेल खेल्दा जम्मा दुई अंक जोडेको छ र पुछारमा छ । क्रोयसिया भने ४ खेलबाट सात अंक जोड्दै दोस्रो स्थानमा छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया