• १३ असोज २०८३, मंगलबार
  • ७ः२९ बेलुका

इटालीले हंगेरीलाई हरायो

प्रकाशित मिति

२०७९ जेष्ठ २५ गते, बुधबार ०७:२१

२५ जेठ २०७९, एजेन्सी : युरोपियन च्याम्पियन इटालीले हंगेरीलाई हराउँदै नेसन्स लिगको समूह ए ३ को शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार राति भएको खेलमा इटाली २-१ गोलले विजयी बनेको हो । इटालीको जीतमा निकोलो बरेला र लोरेन्जो पेलेग्रिनीले एक एक गोल गरे ।

National Life

हंगेरीले जियानलुका मान्चिनीको आत्मघाती गोलको मद्दतले खेलमा फर्कने प्रयास गरे पनि थप गोल गर्न सकेन । अब युरो २०२० को फाइनलको रिप्लेमा इंग्ल्याण्ड र इटाली शनिबार भिड्नेछन् ।

प्रतिकृया